www.tandavnews.com
Fact ~ In search of truth

आगोले जलेका बालकको मृत्यु

तनहुँ।
तनहुँको भिमाद नगरपालिका–७ अर्चलेमा आगोले पोलेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ वर्षीय सुभाष थापा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

२१ गते बेलुकी भान्सा कोठामा आगो ताप्ने क्रममा शरिरको बिभिन्न भागमा पोली घाइते थापाको गएराती उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड्काले बताए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.