www.tandavnews.com
Fact ~ In search of truth

गायक गणेश ढकालको वियोगान्त गित “चुहिने छानो” सार्वजनिक

पाेखरा
युवा गायक तथा सर्जक गणेश ढकालले आवाज दिएको नयाँ गीत चुहिने छानो  सार्वजनिक भएको छ ।  यस गीतमा गणेश ढकाल र अनु विश्वकर्माको आवाज सुन्न सकिन्छ।

ढकालको  शब्द सिर्जना तथा मनै लोभिले म्युजिक रहेको गीतको एरेन्ज तारा नाथ आचार्यले गरेका हुन् भने लय चर्चित सर्जक राजन कार्कीले बनाएका हुन्।

सार्वजनिक उक्त गीतमा गायक ढकाल स्वयंम र  आयुष्मा कार्कीको अभिनय देख्न सकिन्छ भने गायक ढकालले  निर्देशन  गरेको म्युजिक भिडियाेकाे सम्पादन नवीन घर्ती मगरले गरेका हुन् । उक्त गीत गणेश ढकाल नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.