www.tandavnews.com
Fact ~ In search of truth

मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा

पोखरा।
सरकारले मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंसिर चार गते हुने निर्वाचनका लागि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका अनुसार मतदान केन्द्र रहेका विद्यालय मंसिर २ गते देखि ५ गतेसम्म बन्द हुने छन् । त्यस्तै सरकारी कार्यालय तथा सार्वजनिक निकाय मंसिर ४ र ५ गते मात्रै बन्द रहने छन् ।

May be an image of text that says 'नेपाल सरकार गृह मन्त्रालय पत्र सख्या:- प्राप्त पत्र सख्यार मिति:- च.नं.:- नेपाल सरकार सिंहदरवार, काठमाडी, नेपाल सार्वजनिक विदा सम्बन्धी सूचना मिति २०७९ मंसिर ४ गते आइतबारका दिन हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा मतदानस्थल रहेका शिक्षण संस्था/विद्यालयहरुमा संस्था/ वेद्ालयहरुमा २०७९ मंसिर २ गतेदेखि गतेसम्म सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा मिति २०७९ मंसिर ४२ गते सार्वजनिक विदा दिने नेपाल सरकारवाट निर्णय भएको व्यहोरा जानकारी गराइन्छ मिति: २०७९/०७/२९ २०७९ कള1ত18ን फणिन्द्रमणि पोखरेल सहसचिव/ प्रवक्ता गरीयसी'

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.