www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जामा गठबन्धनको ‘लफडा’, मृत्यु भएका र विदेश गएकाको नाममा मतदान ! हेर्नुहोस् विज्ञप्ति

पाेखरा।
स्याङजाको चापाकोटमा कांग्रेसले बुथ कब्जा गरेर मतदान गरेको भन्दै एमालेलगायतका दलहरुले विरोध गर्दा मतगणना हुन सकिरहेको छैन ।

स्याङ्जा क्षेत्र नम्बर २ मा मृत्यु भइसकेका ४७ जनाको नामबाट कांग्रेसले बुथ कब्जा गरेर मतदान गरेको एमालेको दाबी छ । उक्त विषयमा विवाद भएपछि मतगणना हुन सकिरहेको छैन ।

यस्तै, विदेशमा गएकाहरूको नामबाट पनि मतदान गरिएको एमालेले दाबी गरेको छ ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.