www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ १ मा चित्रबहादुर केसी निर्वाचित

पोखरा ।
बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी निर्वाचित भएका छन् । उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका सूर्य पाठकलाई पराजीत गर्दै केसी विजयी भएका हुन् ।

केसीले २१ हजार ४५१ मत ल्याउँदा पाठकले १८ हजार ८२५ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमान्नद कँडेलले ९ हजार १८१ मत पाएका छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.