काठमाडौं ।
बागलुङ २ बाट नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल विजयी भएका छन् ।
मन्त्रीसमेत रहेका उनले २४ हजार ७७९ मत ल्याएर विजयी भएका हुन् ।
पौडेलले एमालेकी मञ्जु शर्मालाई पराजित गरेका हुन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.