www.tandavnews.com
Fact ~ In search of truth

कास्की–२ मा एमालेकी विद्या भट्टराई विजयी

पाेखरा।
कास्कीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर–२ बाट एमालेकी विद्या भट्टराई विजयी भएकी छन्। उनले १६ हजार ९९८ मतसहित विजयी भएकी हुन्। उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कंडेलले १२ हजार ४९५ मत प्राप्त गरे।

सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल भने तेस्रो स्थानमा रहे। बरालले ९ हजार ६५९ मत प्राप्त गरे।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.