www.tandavnews.com
Fact ~ In search of truth

कास्की १ (१) मा एमालेका खगराज अधिकारी विजयी

पाेखरा।
कास्की निर्वाचन क्षेत्र नम्बर १ क मा नेकपा एमालेका खगराज अधिकारी विजयी भएका छन् । अधिकारीले नेकपा माओवादीका दिपक कोइरालालाई ३ हजार ९ सय ९६ मतले पछि पार्दै विजयी बनेका हुन् ।

अधिकारीले १५ हजार ६ सय २३ मत ल्याउदा कोइरालाले ११ हजार ६ सय २७ मत प्राप्त गरे । कोइरालाले यस अगाडी गण्डकी प्रदेश सदस्य थिए भने अधिकारी संघिय संसदमा सदस्य थिए ।  केन्द्रमा २ पटक मन्त्री बनेका अधिकारी एमालेबाट मुख्यमन्त्रीको दाबेदार हुन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.