www.tandavnews.com
Fact ~ In search of truth

निर्वाचन हार्नु भनेको जनताको माझमा रहेर खबरदारी गर्नु हो : पन्त

पोखरा।
राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता सुर्वण राज पन्तले निर्वाचन हार्नु भनेको जनताको साथमा रहेर खबरदारी गर्नु रहेको बताएका छन् ।

उनले लोकतन्त्रमा हारजित निर्वाचनको स्वभाबिक प्रकृया भएको बताउर्दै । नितिगत तहमा अहिले पुग्न नसके पनि हिम्मत नहारेको बताएका छन् । ‘समाजसेवाको मेरो यात्रा निरन्तर चलिरहने छ । नितिगत तहमा अहिले पुग्न नसके पनि हिम्मत हारेको छैन् । तपाइका र तपाइका क्षेत्रका हरेक समस्यालाई हाम्रो तहगत पार्टीको कार्यालयहरुमा लिखित वा मौखिक बुझाउनु होला । हरेका समस्याको समाधान गर्न पहल गर्नेछु ।’ उनले भने,‘ हाम्रो दलबाट संसदमा प्रवेश गर्नुभएका साथीहरुको गर्जनले विकृतिहरुलाई निरुत्साहित गरि देशलाई परिवर्तनको दिशामा लैजाने छ । हामी पार्टी भन्दा माथि देश सोच्छैाँ हामि गलत गदैँनै र गलत हुन पनि दिदैनै ।’
पन्त प्रतिनिधिसभा कास्की क्षेत्र नं–२ बाट राप्रापका उम्मेदवार थिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.