www.tandavnews.com
Fact ~ In search of truth

महालक्ष्मी विकास बैकद्धारा पंञ्चमुखि गणेश मुर्ती स्थापनार्थ ५० हजार आर्थिक सहयोग

पोखरा।
महालक्ष्मी विकास बैंक लि पोखरा न्युरोड शाखाले सराङकोट धार्मिक एवं पर्यटक क्षेत्र विकास समितिलाई ५० हजार आर्थिक सहयोग गरेको छ । बैंकले पंञ्चमुखि मुर्ती स्थापनाका लागि उक्त रकम सहयोग गरेको हो ।

बैंकका पोखरा कोअडिनेटर गण्ोश प्रसाद आचार्यले विकास समितिका सदस्य सुजल पौडेलललाई सोमबार रु.५० हजारको चेक हस्तान्तरण गरेका हुन् ।

विगतका दिनहरुमा समेत सामाजीक उत्तरदाहीत्वका कार्यक्रमहरुमा सम्लग्न रहदै आएको बैकले आगामी दिनहरुमा समेत पोखरा लगायत नेपालभरी यस्ता कार्यक्रमहरु निरन्तरता दिने बैकका पोखरा कोअडिनेटर आचार्यले जानकारी दिए ।

Batas

सराङकोट धार्मिक एवं पर्यटक क्षेत्र विकास समिति सदस्य सुजल पौडेलले सामाजिक उत्तरदायीत्व अन्र्तगत मुर्ती निमार्णमा सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिएका थिए ।

महालक्ष्मी विकास बैकले विगत २८ बर्ष देखी विभिन्न बैकिङ्ग सेवा सुविधाका साथ १०३ शाखाहरु मार्फत देशव्यापी रुपमा बैकिङ्ग सेवा प्रदान गदै आइरहेकोछ भने पोखरामा ६ वटा शाखा र गण्डकी प्रदेशमा ९ वटा शाखा मार्फत सेवा प्रदान गदै आइरहेको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.