www.tandavnews.com
Fact ~ In search of truth

समानुपातिकतर्फ एमालेले कटायो २७ लाख भोट

काठमाडौँ ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा समानुपातिकतर्फ नेकपा एमालेले २७ लाख भोट कटाएको छ।  एमालेले ताजा अवस्थामा २७ लाख ६ हजार ३ सय ७१ मत ल्याउन सफल भएको हो।

सुरुदेखि नै अग्रता बनाएको एमालेले समानुतिकतर्फ अग्रता कायमै राखेको छ।

एमालेले २७ लाख कटाउँदा कांग्रेसले २५ लाख ६९ हजार ४ सय ९४ मत ल्याएको छ।

Batas

उता माओवादी केन्द्रले ११ लाख ४७ हजार ७ सय २१ मत ल्याएर तेस्रोमा छ। चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९९ हजार ७ सय ९० मत ल्याएको छ।

 

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.