www.tandavnews.com
Fact ~ In search of truth

देशभर एनसेलको नेटवर्कमा समस्या

काठमाडौं ।
निजी सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्कमा समस्या भएको छ । बिहिबार बिहानदेखि नै फोन नलाग्ने समस्या आएको हो । एनसेलमा बेला बेलामा नेटवर्क देखाएपनि फोन लागेकाे छैन् ।

 

 

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.