www.tandavnews.com
Fact ~ In search of truth

हिमेश पन्तको चुनाव खर्च ५ लाख

पोखरा।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फ बाट धादिङ क्षेत्र नं. १को प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेका हिमेश पन्तले शुक्रबार चुनावी खर्च विवरण बुझाएका छन् । पन्तले चुनावमा रु ५ लाख ५० हजार ७ सय ५ रुपौँया खर्च भएको बताएका हुन्। उनले आजै निर्वाचन खर्च विवरण निर्वाचन कार्यलय धादिङमा बुझाएको जानकारी दिए ।

एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे ३५ हजार ९ सय ३४ मतसहित विजयी हुदाँ पन्तले १२ हजार ४७५ मत प्राप्त गरेका थिए।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.