www.tandavnews.com
Fact ~ In search of truth

लिटरेचर फेस्टिभल: शुभारम्भदेखि समापनसम्म कति गते, कति बजे कुन-कुन सेसन हुँदैछन् ?

पोखरा
ताण्डव न्यूज ।

हिमाल, ताल र अन्य प्राकृतिक छठाहरुको पर्यायमा मात्रै सिमित छैन पोखरा । विविध समयमा आयोजना भइरहने भिन्न इभेन्टहरुले आन्तरिक एवं बाह्य पर्यटकहरु इङ्गेज भइरहन्छन् ।

वाङ्मय गतिविधिका लागि पनि पोखरा प्रख्यात छ । वाङ्मय कार्यक्रमका लागि पोखराले महिना दिन पनि कुरिरहनु पर्दैन । यहाँका साहित्य अनुरागीहरु हप्ता जसोमा कार्यक्रम आयोजना गरिरहन्छन् । वाङ्मय चलायमान छ पोखरामा ।

Batas

यि गतिविधिहरुलाई अझ होस्टेमा हैसे गर्दै आएको छ, नेपाल लिटरेचर फेस्टिभलले । सन् २०११मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको यो फेस्टिभल दशौं संस्करणसम्म आइपुग्दा पोखराको बाराहिघाटमा भव्यताका साथ आयोजना हुदैछ । ‘शब्दशक्ति उत्सवको एक दशक’ नारासहित यहि पुस ६ गते देखि ११ बजेसम्म आयोजना हुने यस फेस्टिभलमा ५० भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक सामाग्री समावेश हुनेछन् ।

थाहा पाउनुहोस् ! शुभारम्भदेखि समापनसम्म हुने सेसनहरु :

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.