www.tandavnews.com
Fact ~ In search of truth

कृष्णले नबिनालाइ सोधे, घर कता ?

पाेखरा।
सांगीतिक क्षेत्र र गायन क्षेत्र सँगसँगै अगाडि बढाई रहेका सञ्चारकर्मी कृष्ण अखेलीको नयाँ गीत “घर कता” सार्वजनिक भएको छ ।

कृष्ण अखेलि र नविना सुवेदीले आवज रहेकाे गीतमा कुमार केसीले गीतको निर्देशन गरेका छन् । म्युजिक भिडियोमा लोमस शर्मा र अस्मिता रनपालले अभिनय गरेका छन् ।

उनको पछिल्लो गीत समेत सर्जक शिव अखेलीले लय तथा शब्द सिर्जना गरेका छन् भने गीत सबैलाई नचाउने खालको रहेको छ । शिवले निकै चोटीला शब्द गीतमा सिर्जना गरेका छन् । गीतमा माया प्रेमको कुरा उठाइएको छ ।

Batas

यस अघि उनको भिर्नि झोलामा बोलको गीत निकै चर्चा कमाउन सफल भएको थियो । अखेली पर्वतको स्थानिय रेडियोमा विगत एक दशक भन्दा लामो समयदेखि सञ्चारकर्मीको रुपमा काम गर्दै आएका छन् ।

उक्त गीत कृष्ण अखेली युटुवच्यानल मार्फत सार्वजनिक भएकाे छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.