www.tandavnews.com
Fact ~ In search of truth

प्रमुख प्रतिपक्षी दलले डेमोक्रेसीको नयाँ भाष्य प्रयोग गरेको छ : अध्यक्ष ओली

काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो पार्टीको तर्फबाट विश्वासको मत दिने बताउँदै अन्य दललाई पनि विश्वासको मत दिन आग्रह गरे।

उनले प्रमुख प्रतिपक्षी दलले समेत वर्तमान सरकारलाई विश्वासको मत दिने कुराले आफु अत्यन्त खुशी भएको बताउँदै प्रमुख प्रतिपक्षी दलले डेमोक्रेसीको नयाँ भाष्य प्रयोग गरेकोमा बधाई समेत दिए।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले इतिहास दोहोर्‍याउने नभई रच्ने भएकाले प्रधानमन्त्रीको प्रतिबद्धता आशा लाग्दो भएको बताए।

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.