www.tandavnews.com
Fact ~ In search of truth

एमाले गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा रोशन गाहा मगर

पाेखरा ।
नेकपा एमाले गण्डकी प्रदेश सभाकाे प्रमुख सचेतकमा नवलपुरबाट निर्बाचित प्रदेश सभा सदस्य राेशन गाहा नियुक्त भएका छन् । आज बसेकाे एमाले संसदीय दलकाे बैठकमा मुख्यमन्त्री एवं एमाले गण्डकी प्रदेश सभाका संसदीय दलका नेता खगराज अधिकारीले गाहालाई प्रमुख सचेतमा नियुक्त गरेका हुन्।

नवलपुर निर्वाचन क्षेत्र नं. १ को २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका मगरलाई एमालेले प्रमुख सचेतक बनाएको हो ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.