www.tandavnews.com
Fact ~ In search of truth

मनिपाल शिक्षण अस्पतालमा सरस्वती पूजा

पोखरा ।
पोखरा मनिपाल शिक्षण अस्पालमा सरस्वती पूजा सम्पन्न भएको छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीको दिन गरिने यस पूजामा अस्पतालका प्रसाशक,कर्मचारी,विद्यार्थीलगायतको सहभागिता थियो ।

आजका दिन प्रत्येक विद्यालयमा विद्याकी देवीका रुपमा परिचित सरस्वतीको पूजाआराधन गरिन्छ । विद्यार्थीहरुले बिहानै उठेर नुहाइधुवाई गरी आफूले पढ्ने पुस्तक तथा कापीकलममा पुजा गरेका छन् । त्यस्तै साहित्यकार, संगीतकारलगायतले पनि आफ्ना कला साधनाका सामग्रीहरुको पूजाआजा गरेका छन् ।

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.