www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा जलेर दुई घाइते

पाेखरा।
पोखराको काहुँखोला-१३ मा डेरा गरी बस्ने ४३ वर्षीय कृष्ण बहादुर क्षेत्रीले आफ्नै शरीरमा आगो लगाएका छन् । आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएका क्षेत्रीको उद्धार गर्न खोज्दा घरबेटी संगीता सापकोटा समेत जलेर घाइते हुन पुगेकी छिन् ।

दुवैलाई छिमेकीहरुले उद्धार गरीपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका छन् । आगो लगाउने पुरुषको अवस्था भने सामान्य छ । दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.