www.tandavnews.com
Fact ~ In search of truth

अस्मिता डल्लाकोटी र प्रकाश पराजुलीको ‘दिल बस्यो मिठो बोलीमा’

पाेखरा।
दोहोरि च्याम्पिएनका च्याम्पिएन प्रकाश पराजुली को ‘दिल बस्यो मिठो बोलीमा’ बोलको गीत सार्बजनिक भएको छ। प्रकाश पराजुलीकाे शब्द/संगीत रहेकाे गीतमा गायिका अस्मिता डल्लाकाेटी र गायक प्रकाश पराजुलीकाे स्वर रहेकेा छ ।

उक्त गीतमा सुनिल छेत्री र नायिका शिल्पा पोखरेलको अभिनय रहेको छ।

सार्वजनिक भिडियोको कोरियोग्राफी / निर्देशन सुनिल छेत्री तथा छायांकन दुर्गा पौडेल र सम्पादन अमृत चापागाईंको गरेका हुन्। भिडियो अस्मिता डल्लाकोटीको फिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.