www.tandavnews.com
Fact ~ In search of truth

शिव हमालको “खोलिको दोभानाे” सार्वजनिक

पाेखरा।
लोक दोहोरी गीत “खोलिको दोभानाे” सार्वजनिक भएकाे छ । विक्रम परियार र सुनिता अधिकारीको आवाज रहेको गीतका शब्द तथा संगीतकार भने शिव हमाल हुन । उत्त गीतमा दीप सागर, राजकुमार अधिकारी र आयुस्मा कार्की ले अभिनय गरेका छन् । भिडियोमा दीप सागरको अभिनय रहेकाे छ।

“खोलिको दोभानो कस्तो ठाउँमा दिल बस्यो सानु, कहिले आँखा भएन ओभानो” भनेझै गीतले मार्मीक कथा बोकेको छ । समासामाहिक कथा वस्तुलाई हु बहु भिडियो मा उतार्ने काम भने निर्देशक मैसम हिमालीले गरेका हुन र भिडियो सम्पादन भने नविन घर्ती मगरले गरेका हुन ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.