www.tandavnews.com
Fact ~ In search of truth

पोखरा आउँदै गरेको बस डाँडाकोनाकमा दुर्घटना

पोखरा ।
पोखराको बेगनास बाट  पोखरा तर्फ आउदै गरेको यात्रुबहाक बस दुर्घटना भएको छ ।

ग १ ख ६७४७ नम्बर बस डाँडाको नाक प्रहरी चौकी अगाडि भएको दुर्घटनामा कम्तिमा पनि ३० घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरु मध्ये ३ जनाको अवस्था गम्भिर छ । घाइतेको उद्वार भएको छ । घाइतेहरुको उपचारकालागि पोखरा गण्डकी अस्पताल ल्याउने तयारी गरीएको छ । थप विवरण आउन बाँकी

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.