www.tandavnews.com
Fact ~ In search of truth

मलाई मेयरबाट राजीनामा दिन लगाउँदैछन्ः बालेन शाह

काठमाडौं ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफूलाई राजीनामा दिन बाध्य गराएको खुलासा गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा शनिबार स्टाटस लेख्दै उनले आफूलाई मेयर पदबाट राजीनामा दिन दबाब आएको उल्लेख गरेका छन्। साथै उनले यो मुलुक कहिल्यै नबन्ने बताएका छन्।

‘मलाई मेयर पदबाट राजीनामा दिन लगाउँदैछन्। यो देश कहिल्यै बन्दैन्,’ उनले लेखेका छन्।

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.