www.tandavnews.com
Fact ~ In search of truth

कालिका बहुमुखी क्याम्पसको अध्यक्षमा किरण केसी

पाेखरा ।

पोखरा महानगरपालिका वडा नं. १४ काजिपोखरीस्थित कालिका बहुमुखी क्याम्पसको अध्यक्षमा युवा उद्यमी किरण केसी निर्वाचित भएका छन् । क्याम्पस सभा तथा छैटौं अधिवेशनबाट अध्यक्षमा उनी सर्वसम्मत निर्वाचित भएका हुन् । यस अगाडि उनी कार्यबहाक अध्यक्ष थिए ।

उनी केसी ग्रुपका कार्यकारी निर्देशक हुन् । अध्यक्षमा निर्वाचित गर्ने सम्पूर्णप्रति केसीले आभार व्यक्त गरेका छन् ।

Batas

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.