www.tandavnews.com
Fact ~ In search of truth

एमालेको उद्देश्य आगामी चुनावमा बहुमत : उपाध्यक्ष पौडेल

कर्णाली।
नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी चुनावबाट एमालेले एकल बहुमतको सरकार निर्माण गर्ने तयारी गरेको बताएका छन्।

आज बिहान सुर्खेत आएका उपाध्यक्ष पौडेलले सुर्खेत विमानस्थलमा भएको पत्रकार भेटघाटका क्रममा उनले सोही अनुसार देशैभरि ग्रासरुट अभियान सञ्चालन गरिएको स्पष्ट पारे।

उपाध्यक्ष पौडेलले निर्वाचनपछिको नतिजाले एमाले प्रतिपक्षमा बस्ने अवस्थामा पुगको बताए।
रासस

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.