www.tandavnews.com
Fact ~ In search of truth

‘विश्व अटिजम जनचेतना दिवस’ को अवसरमा पोखरामा प्रभातफेरि हुने

पोखरा ।
१६औँ ‘विश्व अटिजम जनचेतना दिवस’को अवसरमा शनिबार पोखरामा प्रभातफेरि हुने भएको छ । अटिजम सोसाइटी गण्डकी पोखरा र रोट्रयाक्ट क्लव अफ मणिपाल कलेज अफ मेडिकल साइन्सले सयुक्तरुपमा प्रभातफेरिको आयोजना गरेका हुन् ।

सप्ताहब्यापी कार्यक्रम अन्र्तगत चैत १८ गते पोखरा–३ नदीपुरबाट सचेतना प्रभातफेरि सुरु भई चिप्लेढुंगाको मावअधिकार चोकमा नाटक मंचन गरिनेछ ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.