www.tandavnews.com
Fact ~ In search of truth

चिरन कडेँलको शब्द तथा स्वरमा पञ्चेवाजा गीत ‘विउकोट सिरैमा’ सार्वजनिक (भिडियो)

पोखरा ।
चिरन कडेँलको पञ्चेवाजा गीत ‘विउकोट सिरैमा’ सार्वजनिक भएको छ । चिरन कडेँल र दिपक अधिकारीको शब्द रहेको गीतमा गायक चिरन कडेँल र पूर्णकला वि सिको आवाज रहेको छ । याम थापा मगरले संगीत संयोजन गरेको गीतमा प्रवेश पौडेलको लय रहेको छ ।

केशव कडेँल र उसा सुवेदीले अभिनय गरेको भिडियो गणेश सापकोटाले छायाँकन गरेका हुन् ।
गीतकार दिपक अधिकारीले निर्देशन रहेको म्यूजिकभिडियो केशव कडेँल युटुवच्यान मार्फत सार्वजनिक भएको छ ।

Bihukot Siraima by Chiran Kandel & Purnakala BC | Ft. Keshav & Usha | New Nepali Song 2079 | 2023 – YouTube

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.