www.tandavnews.com
Fact ~ In search of truth

बरिष्ठ निर्देशक/कलाकार तुलसी घिमिरेद्धारा ‘पोखरा मनिपाल’ भिजिट

पोखरा ।

बरिष्ठ चलचित्र निर्देशक कलाकार तुलसी घिमिरे पोखरा मनिपाल अस्पताल भिजिट गरेका छन् । घिमिरेले बुधबार पोखरा फुलबारीमा अवस्थित मनिपाल अस्पतालले दिँदै आइरहेको सेवा सुविधाका बारेमा जानकारी लिए ।

पोखरा मनिपालका सिइओ अनिल ओडुविलले घिमिरेलाई स्वागत गरे । सो अवसरमा अस्पताल प्रशासक अभिषेक मास्के निर्देशक, मानव संसाधन विभागका सुनिल कुमार यादव, फाइनान्स कन्ट्रोलर सविना महर्जन, शंकर बहादुर जी, खिम लामिछाने लगायतको उपस्थिती रहेको थियो ।

Batas

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.