www.tandavnews.com
Fact ~ In search of truth

अन्तर्राष्ट्रिय नर्स दिवस : मणिपालद्धारा प्रहरीलाई ७५ थान रेनकोट वितरण

पोखरा।
अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा मणिपाल शिक्षण अस्पताल पोखराले नेपाल प्रहरीलाई रेनकोट वितरण गरेको छ । शुक्रबार अस्पताल प्राङ्गणमा भएको कार्यक्रममा पोखरा महानगरपालिका–१ बगरमा रहेको प्रहरी चौकीलाई ७५ थान रेनकोट वितरण गरिएको हो ।

कार्यक्रममा अस्पतालका कर्मचारी तथा नर्सिङका विद्यार्थीहरुद्धारा नृत्य प्रदर्शन, कविता बाचन, नाटक प्रदर्शन गरेका थिए ।

अस्पतालको सामाजिक उत्तरदायित्व अन्र्तगत भएको कार्यक्रममा नर्सिङ स्पोर्टस मिटमा उत्कृष्ट हुनेलाई पुरस्कार  वितरण गरिएको थियो ।
कार्यक्रममा विद्यार्थी र अस्पतालका कर्मचारीहरुले विविध सांस्कृतिक कार्यक्रम समेत गरेका थिए ।

 

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.