www.tandavnews.com
Fact ~ In search of truth

१६ औं आहा रारा कपबाट २३ लाख बचत

पोखरा
ताण्डव न्यूज ।

१६ औ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताबाट २३ लाख ७६ हजार ९७ रुपैया बचत भएको छ ।

प्रतियोगिताको आय व्याय सार्वजनिक गर्दै अर्थ संयोजक टिका बहादुर कार्कीले प्रतियोगितामा कुल आम्दानी ९४ लाख ४१ हजार १ सय ४८ जानकारी दिए । जसमध्ये ७० लाख ६५ हजार ५० रुपैया खर्च भएको उनले बताए ।

Batas

आयोजक साहारा क्लवका अध्यक्ष केशव वहादुर थापाले प्रतिकुल अवस्था वाबजुत प्रतियोगिता सम्पन्न गराउन सहयोग गर्ने सबैमा आभार व्यक्त गरे ।

‘खेलकुदको लागि विकास सहकार्य गरौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौ’ भन्ने नाराका साथ २०७४ माघ ९ गते देखि २० गतेसम्म प्रतियोगिताको आयोजना गरिएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.