www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङका सांसद तुलाचनका छोरा ‘अमित’ प्रहरी खोरमा

पोखरा
ताण्डव न्यूज ।

डिहिकोपाटन स्थित ‘ह्वाइट हाउस’ होटलमा झैझगडा गरेपछि अमित तुलाचनलाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका तुलाचनले होटल संचालकसँग झगडा गरेको प्रहरीले जनाएको छ ।

‘४, ५ दिन अघि हो । ह्वाइट हाउसमा मापसे गरेर झैझगडा गरेको रहेछ । सार्वजनिक मुद्धा लगाइएको छ ’ वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहले भने ।

Batas

अमित मुस्ताङबाट प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनका छोरा हुन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.