www.tandavnews.com
Fact ~ In search of truth

अप्रिलियाको आरएक्स डर्ट र एसएक्स मर्टाड बाइक पोखरामा

पोखरा
ताण्डव न्यूज ।

इटालियन बाइक कम्पनी अप्रिलियाका नयाँ मोडलका बाइक पोखरा बजारमा भित्रिएको छ । विविध फिचर्स सहितका बाइकहरुलाई महेन्द्रपुल स्थित सितलज लाइफ स्टाइलले बजारमा ल्याएको हो ।

२ नयाँ मोडल अप्रिलिया आरएक्स डर्ट र अप्रिलिया एसएक्स मर्टाड पोखरेली बाइक पारखिका लागि शोरुममा उपलब्ध छन् ।

Batas

१२५ सिसिका बाइकमा सिंगल सिलिण्डर र फोर स्ट्रोक इञ्जिन रहेको छ । १५ हर्सपावर क्षमता रहेका बाइकको टर्क १०.९० एनएम र इनधन क्षमता ७.५ लिटर रहेको छ । बाइकको मुल्य ७ लाख ९९ हजार ९ सय ९९ रहेको छ ।

इएफआई, एबिएस लगायतका सिस्टमहरु यसका विशेषता हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.