www.tandavnews.com
Fact ~ In search of truth

बाग्लुङको बलेवा विमानस्थलमा तारा एयरको परिक्षण उडान

बाग्लुङको बलेवा विमानस्थलमा आज तारा एयरलाइन्सको विमानले सफल परिक्षण उडान गरेको छ ।

बलेवा–काठमाण्डौं हवाइ यात्रा यही चैत्र ९ गतेबाट स‌चालनमा आउने भएपछि यहाँका उद्योगी व्यवसायी हर्षित भएका छन् ।

नियमित उडानले बाग्लुङको पर्यटकीय आर्कषण थपिने विश्वास गरीएकाे छ ।

Batas

तस्बिर: सिर्जना पन्त

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.