www.tandavnews.com
Fact ~ In search of truth

बेगनासमा डुङ्गा डुब्यो, ५ जना बेपत्ता

पोखरा
ताण्डव न्यूज ।

बेगनासमा अाज (शनिबार) दिउँसो डुङ्गा दुर्घटना भएको छ । दुर्घटनामा ५ जना वेपत्ता भएका छन् । ४ जनाको उद्धार गरिएको छ ।

वेपत्ताहरुको परिचय खुल्न सकेको छैन । उनिहरुको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय शिशुवाका इन्स्पेक्टर किरण रावतले जानकारी दिए ।

Batas

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.