www.tandavnews.com
Fact ~ In search of truth

भेषराज पौडेलको दोहोरी गीत ‘हरेक पलपलको’ सार्वजानिक (भिडियो)

पोखरा ।

नवगायक भेषराज पौडेलको दोहोरी गीत ‘हरेक पलपलको’ को म्युजिक भिडियो सार्वजानिक भएको छ । पौडेललाई सिता परियारले स्वरमा साथ दिएकी छन् ।

दीपक कार्कीको संकलनमा तयार भएको गीतलाई तुल्सी मिडिया प्रालिले बजार व्यवस्थापन गरेको छ ।

Batas

उपेन्द्र गुरुङ (हरि)ले निर्देशन गरेको भिडियोमा शेषकान्त भट्टराई, जमुना देवकोटाको अभिनय रहेको छ ।

भिडियोलाई शुशिल अधिकारीले छायांकन तथा सम्पादन गरेका छन् ।

गायक भेषराज पौडेलले पहिलो गीतबाट धेरै कुरा सिक्न पाएको सुनाए । ‘गीतमा निकै मिहनत गरेको छु, आसा छदर्शक श्रोताले मन पराउनु हुनेछ,’ उनले भने ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.