www.tandavnews.com
Fact ~ In search of truth

फुट्यो ‘विवेकशील साझा पार्टी’

काठमाडौं 
ताण्डव न्यूज ।

विवेकशील साझा पार्टी फुटेको छ । संयोजक मध्येका एक उज्जवल थापाले विवेकशील साझा पार्टी फुटाएका हुन् ।

थापाले शुक्रबार निर्वाचन आयोगमा विवेकशील नेपालीका नाममा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् ।थापाले आयोगमा ३७ मध्ये १६ जना केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएका छन्।

Batas

पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.