www.tandavnews.com
Fact ~ In search of truth

समाजलाई नै त्रसित बनाएको छ

पाेखरा
ताण्डव न्यूज ।

हाल समाजमा देखिएका विभिन्न किसिमका घटनाहरु मध्ये पछिल्लो पटक नेपाल अधिराज्यभरि कै एउटा गहन विषय बनेको छ बलात्कार ।

बलात्कारको घटनाले सिङ्गो समाजलाई नै त्रासित बनाएको छ । समाजमा घटिरहेका यस्ता अपराधिक कामहरुले समाजमा नकारात्मक असर पारिरहेको छ ।

Batas

यस्ता घटनाहरुलाई न्यूनीकरण गर्ने राज्यले अपनाएको सुरक्षा नीति पनि कही कतै प्रभावकारी नभएको हो कि जस्तो आशांका लाछ ।

प्रशासकीय नीति कानुनको सोझै उल्लङ्घन गर्ने व्यक्तिहरुलाई संरक्षण मिल्नु, विधिको शासन पालना नहुनु, स्पष्ट र पारदर्शी अनुसन्धान पक्रिया नहुनु, आदि कुराहरुले पनि यस्ता घटनाहरुलाई प्रोत्साहन मिलेको हो कि भन्ने भान भइरहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.