www.tandavnews.com
Fact ~ In search of truth

ब्लो अपमा सृष्टि

पोखरा
ताण्डव न्यूज ।

प्रतिभा उच्च माविमा विज्ञान संकायमा कक्षा ११ मा पढ्दै गरेकी सृष्टी घिमिरे सिमलचौर बस्छिन् । १५ वर्षीय घिमिरे मिस सिइइ गण्डकी २०१८ को विजेता समेत हुन् । विभिन्न कार्यक्रम सरिक हुन रुची राख्ने घिमिरे राम्रो अवसर आएको खण्डमा मोडलिङ समेत गर्ने बताउँछिन् ।

Batas

Photo : ST Creation

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.