www.tandavnews.com
Fact ~ In search of truth

‘चाउथे हस्पिटल’मा कर्मचारी आवश्यकता

चाउथे हस्पिटल एण्ड रिसर्च प्रालिले देहाय बमोजिमका पदहरुमा योग्य कर्मचारी आह्वान गरेको छ ।

१) पद – मेडिकल अफिसर
संख्या – १ जना (२४ सैं घण्टा)
(बस्नको व्यवस्था सहित)
योग्यता – एमबीबीएस उर्तीण (नेपाल सरकारबाट लाइसेन्स प्राप्त)

Batas

२) पद – हेल्थ एसिष्टेन्ट
संख्या – २ जना (सम्बन्धित क्षेत्रमा न्यूनतम ३ वर्षको अनुभव भएको)

३) पद – नर्स
संख्या – २ जना (सम्बन्धित क्षेत्रमा न्यूनतम २ वर्षको अनुभव भएको)

४) पद – रेडियोग्राफर
संख्या – २ जना

५) पद – रिसेप्सनिष्ट
संख्या – २ जना
योग्यता : प्लस टू उर्तीण व्यवस्थापन वा सो सरह विषय
(बिहान ६ देखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि राति ९ बजेसम्म)

तलब : आपसी समझदारीमा ।

दरखास्त बुझाउने अन्तिम मिति : २०७४ फाल्गुन १३ गते बेलुकी ५ बजेसम्म ।
आवश्यक कागजात : नागरिकता, शैक्षिक तथा अनुभवका प्रमाणपत्रको फोटोकपी सहित निवेदन दिनुहुन अनुरोध गर्दछौं ।

सम्पर्क : चाउथे हस्पिटल एण्ड रिसर्च प्रालि पोखरा १४, चाउथे
फोन : ०६१–५०११४०

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.