www.tandavnews.com
Fact ~ In search of truth

आधुनिकीकरणसँगै सहकारी लाग्नुपर्दछ-शर्मा

पोखरा
ताण्डव न्यूज ।

सहकारीले स्थानीय बजारमा सहज सेवा दिँदै आइरहेको छ । पछिल्लो समय युवाहरु पनि कृषि क्षेत्रमा मोहित हुन थालेका छन् ।

आधुनिकीकरणसँगै यसमा लाग्नुपर्दछ भन्नेहरुको जमात बढ्दै छ । तर, सुरुमै कसरी अघि बढ्ने ? लागनीको आवश्यक हुन्छ ।

Batas

यसका लागि कृषि सहकारीले भूमिका खेल्छ । सानो पुँजीबाट सुरुवात गरेर मनग्य आम्दानी गरिरहेको उदाहरण हामी सामू छन् ।

मुख्य उद्देश्य अनुरुपको उपलब्धी हाँसिल हामीले यसैलाई लिनुपर्दछ ।

शिशिर शर्मा
प्रबन्ध निर्देशक
अभियान कृषि सहकारी संस्था लि.

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.