www.tandavnews.com
Fact ~ In search of truth

४१ फोटोमा हेरौँ ! नेकपा कास्कीको चुनावी रौनक

पोखरा
ताण्डव न्यूज ।

आसन्न उपनिर्वाचनका लागि कास्कीका राजनीतिक दलहरु आजदेखि औपचारीक रुपमै भुनावी माहौलमा होमीएका छन् । बिहीबार मनोनयन दर्तासँगै घरदैलो र सभाहरु सुरु हुन थालेका छन् ।

मंसिर १४ गते कास्की क्षेत्र नं २मा हुने उपनिर्वाचनकालागि नेपाल कम्युनिष्ट पार्टीले पनि विद्या भट्टराइको नाम निर्वाचन आयोगमा दर्ता गर्यो । मनोनयन दर्ता पश्चात् पार्टी कार्यालय नयाँबजारबाट सुरु भएको र्याली पृथ्वी चोक, सृचना चोक हुँदै रत्न चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

Batas

हेरौँ ताण्डव न्यूजका माधव भुसालले क्यामेरामा कैद गरेका फोटोहरु : 

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.