www.tandavnews.com
Fact ~ In search of truth

नेपाल जित्याे टी-२० एसिया छनोट ‘बी’को उपाधि

पोखरा
ताण्डव न्यूज

टी-२० विश्वकप क्रिकेटको एसिया छनोट ‘बी’को उपाधि नेपालले जितेको छ ।

नेपालले सिंगापुरसँग खेल खेल्दा पानी परेपछि खेल रोकिएको थियो । नेपालले ३ बलमा एक विकेट गुमाएर १ रन बनाउँदा पानीले खेललाई सूचारु हुन दिएन् । लगातारको वर्षाका कारण खेल हुन नसकेपछि नेपाल विजेता बनेको हाे । शुक्रबार भएको खेलमा सिंगापुरले नेपाललाई ८२ रनको लक्ष दिएको थियो ।

Batas

समान ६ खेलमा ११ अ‌क भएपनि नेपाल नेट रन रेटकाे अाधारमा उपाधि जितेकाे हाे ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.