www.tandavnews.com
Fact ~ In search of truth

दशनामी युवा समाज पर्वतको अध्यक्ष नमराज पुरी

पर्वत
ताण्डव न्यूज

नेपाल दशनामी युवा समाज पर्वतको तर्दथ समितिको अध्यक्षमा नमराज पुरी चयन भएका छन् ।

नेपाल दशनामी समाज पर्वतको संयोजनमा आज (शनिबार) सो समिति चयन भएको हो ।

Batas

समितिको उपाध्यक्षमा अनिल गिरी, सचिवमा ईश्वर पुरी, सह–सचिवमा संविधान गिरी र कोषध्यक्षमा पूजा पुरी चयन भएका हुन् ।

सदस्यमा विष्णु गिरी, शंकर भारती, राजेश गिरी, कृष्ण गिरी (शंकर), सुनिल गिरी, प्रल्हाद गिरी, गोविन्द पुरी, दिनेश पुरी, अर्जुनराज पुरी र गणेश गिरी चयन भए ।

नेपाल दशनामी समाज पर्वतका अध्यक्ष योगराज गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव डम्मर गिरीले गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.