www.tandavnews.com
Fact ~ In search of truth

रुपन्देहीका सापकोटा कास्कीको सेतिखोलामा मृत भेटिए

पोखरा
ताण्डव संवाददाता ।

कास्की मादी गाँउपालिका–२ सेतिखोलामा बन्दै गरेको हिमालयन हाइड्रोपावरमा खेमबहादुर सापकोटा मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देही घर भएका ३५ वर्षीय सापकोटा ९ गते राती खाना नखाइ सुतेको र विहान मृत अवस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ ।

Batas

फाल्गुन ११ गते घटना बारे जानकारी पाएपछि प्रहरीको टोली घटना स्थलमा पुगेको थियो । सापकोटाको शव पश्चिम क्षेत्रिय अस्पतालमा राखिएको छ ।

घटना बारे थप अनुसन्धान भई रहेको कास्की प्रहरीले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.