www.tandavnews.com
Fact ~ In search of truth

०७४ का उत्कृष्ट ५ नेपाली सिनेमा

कारखाना:
नेपाली सिनेमामा कथाहरु आायातित र प्र्रभावित भइरहेको बेलामा यि चलचित्रहरुको मौलिक कथा, मौलिक कथा वाचनले गर्दा वर्ष २०७४ मा कारखाना चलचित्र उत्कृष्ट लागेको छ ।

तान्द्रो:
सानो धरातता र साँधुरो कथामा पनि सफल र उत्कृष्ट प्रस्तुति अनि जिवन्त अभिनय छ ।

झ्यानाकुटी:
लोग्ने स्वास्नीको झगडा परालको आगो भने झै श्रीमान श्रीमती विचको ठ्ठटा,माया, प्रेम वोकेर वनेको चलचित्र झयानाकुटी मा प्रदिप भारद्धाजको उत्कृष्ट संवादले चलचित्रको मन छोयो । यसको साथमा सरल निर्देशन र प्रस्तुति राम्रो छ ।

Batas

पञ्चेबाजा:
आफ्नो निर्देशन भएपनि मौलिक कथा, सरल अभिनय छ , रुचिकर सस्पेन्स, र जीवन्त प्रस्तति छ । चलचित्रको विशेषगरी रंगमञ्चको कथा र पहिलो नजरमा माया बस्ने अनौठो स्थान अनि रहस्यमय पटकथाले पञ्चेबाजा राम्रो छ ।

ब्लाइन्ड रक्स:
चिकित्सकको लावरवाहीले आफ्नो दृष्टि गुमाएकी ‘मोटिभेसन स्पिकर’ सृष्टि केसीको जीवनमाथि बनेको बायोपिक ‘ब्लाइन्ड रक्स’ बनाउनु नै ठूलो हिम्मत हो जस्तो लाग्छ । फरक कथा वायोपिकमा बनेको हुँदा फिल्म राम्रो छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.