www.tandavnews.com
Fact ~ In search of truth

ग्लोबल रिच पोखराको ‘द बिगेस्ट अष्ट्रेलिया एजुकेसन फेयर २०१९’

पोखरा ।

ग्लोबल रिच पोखराको ‘द बिगेस्ट अष्ट्रेलिया एजुकेसन फेयर २०१९’ यही श्रावण १२ (२८ जुलाई)मा हुने भएको छ । अष्ट्रेलिया अध्ययन गर्न जान इच्छुक नेपाली विद्यार्थीहरुलाई लामो समयदेखी परामर्श दिदै आईरहेको ग्लोबल रिचले द बिगेस्ट अष्ट्रेलिया एजुकेसन फेयर गर्न लागेको हो ।

फेयरमा अष्ट्रेलियाका प्रतिष्ठित १२ भन्दा बढी युनिभर्सिटी तथा कलेज को सहभागीता रहने ग्लोबल रिचका पोखरा प्रबन्धक सरिता गुरुङले जानकारी दिइन् । सहभागी सबै युनिभर्सिटीबाट प्रतिनिधिहरुको उपस्थिती रहने छ ।

Batas

फेयरमा सहभागी विद्यार्थीहरुलाई आइएलटिएस, टोफेल, पिटीई(ए मा लक्की ड्र मार्फत बिशेष छुट दिईने छ ।  उपस्थित सम्पूर्ण विद्यार्थीहरुलाई आकर्षक पुरस्कार दिईने छ ।

पोखरा न्यूरोड स्थित सिटि स्क्वायर ब्यैंक्वेटमा हुने फेयर बिहान ११ बजे देखी अपरान्ह ४ बजे सम्म चल्नेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.