www.tandavnews.com
Fact ~ In search of truth

सडक स्तरोन्नति नहुँदा यात्रुलाई सास्ती

बागलुङ, (रासस)

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्डस्थित जैदीमा हिलोमा फसेको बसलाई धकेल्दै यात्रु । सडक स्तरोन्नति नभएकोले यात्रुलाई सास्ती भएको छ ।

तस्बिर ः रामबहादुर थापा

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.