www.tandavnews.com
Fact ~ In search of truth

प्रदूषणका कारण लाग्ने ‘लिष्टेरिओसिस’ राेगको प्रकोप बारे १६ देशलाई डब्लुएचओको चेतावनी

जेनेभा
(रासस/सिन्ह्वा)

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अफ्रिकी १६ देशलाई मंगलबार ‘लिष्टेरिओसिस’को प्रकोप बढ्नसक्ने भन्दै चेतावनी दिएको छ ।

सन् २०१७ मा फैलिएको ‘लिष्टेरिओसिस’को प्रकोपबाट धेरै जनाको मृत्यु भएपछि डब्लुएचओले यस्तो चेतावनी दिएको हो ।

Batas

त्यस्ता अफ्रिकी देशहरुमा एङगोला, बोटस्वाना, लोकतान्त्रीक गणतन्त्र कंगो, घाना, लेसोथो, माडागास्कार, मालावी, मौरिसस, मोजाम्बीक, नामिविया, नाइजेरिया, स्विजरल्याण्ड, तान्जेनिया, युगान्डा, जाम्बीया र जिम्बाबे रहेका छन् ।

सन् २०१७ को जनवरी सम्ममा दक्षिणी अफ्रिकामा यस प्रकोपमा परी झण्डै दुइ सय जनाको मृत्यु भएको डब्लुएचओका सदस्यहरुले जनाएका छन् ।

यो मासुजन्य रोग हो । एकै स्थानमा उत्पादन भएको मासु र मासुजन्य पदार्थ धेरै ठाउँ वा देशमा पु¥याउँदा हुनसक्ने प्रदूषणका कारण यो रोग देखापर्दछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.