www.tandavnews.com
Fact ~ In search of truth

देशभरका लाेक तथा दोहोरी कलाकार पोखरामा (१३ फोटो)

पोखरा
ताण्डव न्यूज।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ७ औं केन्द्रीय महाधिवेशनका लागि देशभरका दोहोरी कलाकारहरु पोखरामा छन् ।

पोखराको प्रदर्शनी केन्द्रमा तीन दिन (६ देखी ८ गते) हुने महाधिवेशनका लागि देशभरका लोक तथा दोहोरी कलाकारहरु वृहत र्यालीमा देखिए । उक्त र्याली मावनअधिकार चोकबाट सुरु भई चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार हुदै प्रदर्शनी केन्द्रमा पुगी उद्घाटन समारोहमा परिणत हुनेछ ।

Batas

तस्विर : सुशान्त गाहा मगर/ताण्डव न्यूज

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.