www.tandavnews.com
Fact ~ In search of truth

बाल सुधार गृहबाट भागे चौधरी

पोखरा
ताण्डव न्यूज ।

पोखरा सराङकोटमा रहेको बाल सुधार गृहबाट प्रविण चौधरी भागेका छन् ।

दाङ स्थायी घर भएका १५ वर्षिय चौधरी बाल सुधार गृहमा जर्वजस्तीकरणी मुद्दामा सजाय भाेगीरहेका थिए ।

Batas

उनको खोजी कार्य जारी रहेको र फरार चौधरीलाई छिट्टै समातिने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिंहले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.